दफा ५४
अन्य कोष सम्बन्धी व्यवस्था
(१) कोषले सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने प्रयोजनको
लागि आवश्यकता अनुसार अन्य कोषहरुकोस्थापना गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको कोषमा रहने रकम तथा सोको सञ्चालन सम्बन्धी व्यवस्था
तोकिए बमोजिम हुनेछ ।